+
+

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १२:२३

२७ माघ, बर्दिया । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बासगढी नगरपालिका-४ अस्नेरी बस्ने २९ वर्षीय वीरबहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

रोकाले ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले रोकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?