+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
१०८ बलमा १४९ रन आवश्यक
विराटनगर किंग्स 2025
7/3 (1.6)
Shares

बाँकेमा खाल्डोमा डुबेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १३:२५

२ फागुन, बुटवल। बाँकेमा खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया सबिना साहको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?