+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिकाईलाई प्रविधिमैत्री बनाउन सैनामैनाका १६० शिक्षकलाई ल्यापटप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १७:१०

२ फागुन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । सैनामैनाका १७ विद्यालयका १६० जना शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको हो ।

शिक्षकहरुको २५ प्रतिशत तथा सैनामैना नगरपालिकाको ७५ प्रतिशत लागत साझेदारीमा ल्यापटप खरिद गरी वितरण गरिएको हो ।

शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटर चलाउन जानेका शिक्षकमध्ये प्रधानाध्यापकको सिफारिसमा शिक्षकलाई ल्यापटप वितरण गरिएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाई बनाउने नगरपालिकाको लक्ष्य रहेको र सोही अनुसार कम्प्युटर चलाउन जानेका सबै शिक्षकलाई ल्यापटप र हरेक कक्षा कोठामा प्रोजेक्टर राख्ने योजना रहेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?