+
+
Shares

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन गर्ने जहाज थाइल्याण्डबाट काठमाडौं आइपुग्यो 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १५:५३

५ फागुन, काठमाडौं । भैरहवास्थित  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन गर्ने जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंका अनुसार बिहीबार पौने तीन बजे थाइल्यान्डबाट आएको यरो थाइको जहाज काठमाडौं अवतरण गरेको हो । जहाजलाई आजै भैरहवा पठाइने छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?