
६ फागुन, काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
कालिका पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको हो ।
अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरेको छ ।
तस्वीर : आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4