+
+

निर्वाचनअघि माग पूरा गर्न जनमत पार्टीको ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १७:१८

१० फागुन, बुटवल । जनमत पार्टी रुपन्देहीले स्थानीय तहको निर्वाचनअघि आफूहरूले उठाएको किसानहरूको माग सम्बोधन गर्नुपर्ने माग गर्दै जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

यस्तै साना र नयाँ दलहरूलाई दल दर्ता हुँदा पाएको चुनाव चिह्नकै आधारमा स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने, नागरिकता देखाएर मतदान गर्ने व्यवस्था गर्नुपर्ने माग पनि जनमत पार्टीले गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?