+
+

मन्त्रिपरिषद्को‌ बैठक संसद भवन बानेश्वरमा बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १५:०३

१५ फागुन, काठमाडौं । मन्त्रिपरिषद‍्को बैठक संसद भवन बानेश्वरमा बस्दै छ ।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा मन्त्रिपरिषद‍्को बैठक बस्‍ने तयारी भएको स्रोतले बतायो । ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषदको बैठक बस्न लागिएको स्रोतले बतायो ।

यसअघि आजै बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?