+
+

डान्सिङ स्टार्स नेपालका लागि १२ सेलिब्रेटी प्रतिस्पर्धामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १८:४५

१९ फागुन, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को दोस्रो सिजनका लागि प्रतिस्पर्धी चयन भएका छन् । हिमालय टीभीबाट चाँडै प्रसारण हुने शोमा १२ जना सेलिब्रेटी प्रतिस्पर्धी पक्का भएका हुन् ।

गायक धीरज राई, मोडल तथा अभिनेता प्रदीप बाँस्तोला, अभिनेत्री पारमिता राणा, लोकगायिका प्रीति आले मगर, मोडल सोनिका रोकाया, महिला रेस्लर भगवती खड्का, एक खुट्टाले नृत्य गर्ने कलाकार नीलम ढुंगाना, जुम्ल्याहा दाजुभाइ अमृत दाहाल र अमर दाहाल प्रतिस्पर्धीको रुपमा रहने भएका छन् ।

साथै, ट्रान्स-वुमन तथा लैंगिक अल्पसंख्यक अभियन्ता समाइरा श्रेष्ठ, प्रथम शेर्पा अभिनेत्री छिरिङ शेर्पा र मैथिली अभिनेत्री काजल कर्ण समेत प्रतिस्पर्धीको रुपमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?