+
+

ग्लोबल आईएमई बैंकले ल्यायो नेपाल आइडलमा भोटिङ गर्न सकिने मोबाइल एप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १९:०९

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाल आइडलमा भोटिङ गर्न सकिने मोबाइल एप ल्याएको छ ।

बैंकका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का मनपर्ने प्रतियोगीहरुलाई ‘ग्लोबल स्मार्ट प्लस’ एप प्रयोग गरी भोट गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी एप सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी समय-समयमा यस्ता किसिमका योजनाहरु ल्याउने गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?