 
																			काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाल आइडलमा भोटिङ गर्न सकिने मोबाइल एप ल्याएको छ ।
बैंकका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का मनपर्ने प्रतियोगीहरुलाई ‘ग्लोबल स्मार्ट प्लस’ एप प्रयोग गरी भोट गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी एप सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गरी समय-समयमा यस्ता किसिमका योजनाहरु ल्याउने गरेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4