+
+

नेपाल, मलेसिया र पीएनजीबीच मार्च २८ देखि त्रिकोणात्मक सिरिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १८:२६

२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मार्च २८ देखि अप्रिल ४ सम्म हुने त्रिकोणात्मक टी-२० श्रृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित श्रृङ्खला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।

श्रृङ्खलामा हरेक टिमले दुई-दुई खेल खेल्नेछन् र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । श्रृङ्खलाको पहिलो खेल नेपाल र पपुवा न्यूगिनीबीच मार्च २८ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?