+
+

माछापुच्छ्रे बैंकले दियो उदयपुरको देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १२:३९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामग्रीहरू स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् ।

शनिबार आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?