+
+

चैत ९ देखि चितवनमा कृषि कर्जा मेला

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते ९:१२

१ चैत, काठमाडौं । आगामी चैत ९ गतेदेखि चितवमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिले संयुक्त रुपमा चितवनको भरतपुरस्थित एक्स्पो सेन्टरमा चैत ९ गतेदेखि १२ गतेसम्म मेला आयोजना गर्न लागेका हुन् ।

यो मेलाले बैंक र कृषकहरूलाई एकै थलोमा भेला गराई कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने र कृषि कर्जा मैत्री नीति निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको मेला संयोजक सुष्मा शर्माले बताइन् ।

मेलाकै अवसरमा नेपाल कृषि मेशिनरी व्यवसायी संघले कृषि यान्त्रीकरण प्रदर्शनी पनि गर्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?