
१ चैत, काठमाडौं । साहित्यकार आन्विका गिरीको दुई बाल पुस्तक ‘मेरी दिदी’ विमोचन गरिएको छ ।
काठमाडौंमा एक कार्यक्रमकाबीच पुस्तकको विमोचन गरिएको हो । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र पुर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।
गिरीको बाल साहित्य ‘मेरी दिदी’मा बालबालिकाहरुलाई प्रश्न सोध्न सिकाउनुपर्छ भन्ने बुझाइएको छ भने शिक्षक र अभिभावकले बालबालिकालाई सही ढंगले सिकाउन पनि जरुरी रहेको बुझाइएको छ।
सो अवसरमा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तकका बारेमा चर्चा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4