+
+

तस्वीरमा हेर्नुहोस् पीएनजीविरुद्ध नेपालको जित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते २१:१३

२ चैत । काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ ।

श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हरायो । जितका लागि पाएको २०५ रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा भेट्टायो ।

नेपाल र पीएनजीबीचको खेलको तस्वीर हेर्नुहोस्

तस्वीर : आईसीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?