+
+

टाइगर श्राफ र नवाजुद्दिन सिद्दिकी अभिनित ‘हिरोपन्ती २’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १२:३७

३ चैत, काठमाडौं । टाइगर श्राफ, नवाजुद्दिन सिद्दिकी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘हिरोपन्ती २’को ट्रेलर बिहीबार रिलिज गरिएको छ ।

आगामी इदमा रिलिज हुने भनिएको फिल्मको ट्रेलरमा भरपुर एक्सन दृश्यहरु समावेश गरिएको छ । रोमान्स, एक्सन, कमेडी र सस्पेन्स मिश्रण गरिएको ट्रेलरमा नवाजुद्दिन लैला नामक खलपात्रको भूमिकामा देखिएका छन् ।

दिवंगत बलिउड अभिनेता ऋषि कपुर अभिनित अन्तिम फिल्म ‘शर्माजी नमकिन’को ट्रेलर पनि बिहीबार नै सार्वजनिक भएको छ । फिल्ममा परेश रावल र ऋषिको मुख्य भूमिका छ । यो फिल्म मार्च ३१ मा अमेजन प्राइम भिडियोमा रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?