+
+

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)

विकास श्रेष्ठ/चन्द्रबहादुर आले विकास श्रेष्ठ/चन्द्रबहादुर आले
२०७८ चैत १५ गते १७:४२

१५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ ।

म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ ।

म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेहरुको मंगलबार शारीरिक परीक्षण गरिएको छ ।

शारीरिक परीक्षणमा उत्तीर्ण भएकाहरुको थप परीक्षा लिएर २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?