१६ चैत, सिन्धुपाल्चोक। प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेखबहादुर तामाङ रहेका छन् ।
उनले ४४ वर्षीया श्रीमती सुकुमाया तामाङलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4