+
+

काठमाडौंको मतपत्रमा सबभन्दा धेरै ५६ लहर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १६:१५
फाइल तस्वीर

२१ चैत, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा काठमाडौंको मतपत्र सबभन्दा धेरै ५६ लहरको हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख मतपत्र छाप्ने निर्णय भएको छ । सबभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?