+
+
Shares

जनकपुरधाममा चैती छठको रौनक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १९:२६

२४ चैत, जनकपुरधाम । चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । यो पर्वमा जनकपुरधामका जानकी मन्दिर छेउको अरगजा पोखरी, गंगासागर सहितका पोखरीमा श्रद्धालुको भीड लागेको छ ।

पछिल्लो २ वर्ष कोरोना भाइरसको संक्रमणका कारण मनाउन नसकिएको चैती छठ पर्व  यसपटक उल्लासमय वातावरणमा मनाइँदैछ । बाँसले निर्मित सामग्रीमा ठेकुवा,भुसुवा, फलफूल,सहितका प्रसादीका रुपमा चढाइने गरिन्छ ।

शुक्रबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि यसपटकको चैती छठ पर्व सप्पन्न हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?