+
+

थप १४ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते १६:५०

३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३० जनामा गरिएको पीसीआर परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । ८७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा भने कसैलाई पनि संक्रमण देखिएन ।

पछिल्लो २४ घण्टामा ५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर ४३८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?