
८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचनलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार बुटवलमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनलाई उपमहानगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बुटवलकै सिद्धार्थनगर नगरपालिकामा सागर प्रताप राणा मेयरको उम्मेदवार बन्ने भएका छन् । उनी राप्रपाको रुपन्देही जिल्लाको वर्तमान अध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4