+
+

बुटवलको मेयरमा राप्रपाबाट मृगेन्द्र शेरचन उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १४:२४

८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचनलाई उम्मेदवार बनाउने भएको छ ।

बिहीबार बुटवलमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनलाई उपमहानगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बुटवलकै सिद्धार्थनगर नगरपालिकामा सागर प्रताप राणा मेयरको उम्मेदवार बन्ने भएका छन् । उनी राप्रपाको रुपन्देही जिल्लाको वर्तमान अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?