+
+

सत्तारुढ गठबन्धनको प्रदेशले गरिदियो दोलखाको भागबण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते २१:२१

९ वैशाख, दोलखा । सत्तारुढ गठबन्धनमा आबद्ध दलका प्रदेश स्तरीय नेताहरुले दोलखाको भागबण्डा मिलाएका छन् ।

जिल्ला स्तरमा दलहरुबीच सहमति हुन नसकेपछि प्रदेशले हस्तक्षेप गरेर भागबण्डा गरेको हो ।

प्रदेशले गरेको भागबण्डा हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?