+
+

आवाज भरिएका भित्ताहरू (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ११:३४

१० वैशाख, काठमाडौं । काठमाडौं उपत्यका सडक पेटीहरूमा कोरिएका विभिन्न आकृतिले वर्तमान समय बोकेका छन् ।

सहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरू कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् । झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरूले नागरिकको आवाज बालेका छन् । पीडीतलाई न्याय मागेका छन् । समग्रमा यी भित्ताहरूले सामाजिक सचेतना र संदेश प्रवाह गरेका छन् ।

यी सन्देशमूलक चित्रहरू सत्या मिडिया र आर्टुडियोलगायत संस्थामा आवद्ध कलाकारले बनाएका हुन् ।

तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल

स्वतन्त्रताको प्रतीक पिजडाबाट उड्दै गरेको परेवाको पेन्टिङ ।

कोरोना माहामारी दर्शाउने मास्क बोकेको चराको चित्र ।
मुस्कानले भरिएको एउटा आकृति चित्र ।
हिन्दु धर्मालम्बीहरुले मान्ने ऋषिको कलात्मक चित्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?