+
+

मध्यनेपाल नगरपालिकाको प्रमुखमा मंगोल नेशनल अर्गनाइजेसनका गुरुङले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १५:०१
वडाध्यक्षका उम्मेदवार खेमबहादुर गुरुङ

११ वैशाख, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा मंगोल नेशनल अर्गनाइजेसनका महेन्द्र गुरुङले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगोल नेशनल अर्गनाइजेसनका गुरुङले मध्यनेपाल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएको हो ।

यस्तै सोही पार्टीका तर्फबाट बेंसीशहर नगरपालिका-१० को वडाध्यक्षमा खेमबहादुर गुरुङको उमेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?