+
+
Shares

ललितपुरको मेयरमा १४ जनाको उम्मेदवारी (सूचिसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २२:५७

१२ वैशाख, ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा १४ जनाले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति पौने १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार १४ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

क्र.सं. नाम उमेर लिङ्ग दल
सपना महर्जन ३६ महिला आमूल परिवर्तन मसिहा पार्टी नेपाल
सरिना लाखे (जोशी) ४९ महिला स्वतन्त्र
सपना श्रेष्ठ ४६ महिला मौलिक जरोकिलो पार्टी
अष्ट बहादुर महर्जन ५० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
उज्वल कृष्ण श्रेष्ठ ५० पुरुष विवेकशील साझा पार्टी
अशोक महर्जन ४८ पुरुष नेपाल मजदुर किसान पार्टी
सनि कपुर महर्जन ५७ पुरुष राष्ट्रिय जनमुक्ति पार्टी
मोहन राज शाक्य ६७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
राम महर्जन ६१ पुरुष मंगोल नेशनल अर्गनाइजेसन
१० हरि कृष्ण ब्यञ्जनकार ६६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
११ सुरेश महर्जन ३० पुरुष स्वतन्त्र
१२ चिरी बाबु महर्जन ६५ पुरुष नेपाली काँग्रेस
१३ राजेन्द्र थापा मगर ६३ पुरुष स्वतन्त्र
१४ बासुदेव अमात्य ७१ पुरुष जनमत पार्टी (जपा)
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?