२३ वैशाख, पर्सा । प्रहरीले ८७३ एम्पुल लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहारका मोतिहारी थाना रामगढवा बेल्का १० का २२ वर्षीय युवक असरफ रहेका छन् ।
उनको साथबाट प्रहरीले २९१ एम्पुल नुरफिन, २९१ एम्पुल फेनेरगन, र २९९ एम्पुल डाइजेपाम गरी ८७३ एम्पुल लागूऔषध बरामद गरेको छ ।
पक्राउ परेका उनलाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4