+
+

युगाण्डासँग हुने टी–२० शृंखलाका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १४:४९

२८ वैशाख, काठमाडाैं । युगाण्डासँग हुने पाँच खेलको टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शृंखलाका लागि रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरको हो ।

नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी-२० शृंखला हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?