२८ वैशाख, काठमाडाैं । युगाण्डासँग हुने पाँच खेलको टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शृंखलाका लागि रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरको हो ।
नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी-२० शृंखला हुन लागेको हो ।
प्रतिक्रिया 4