
३१ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रले दाङको राजपुर गाउँपालिका अध्यक्षमा अग्रता लिएको छ । माओवादी केन्द्रका चक्रबहादुर खड्काले २०५ मत ल्याएर अग्रता लिएका हुन् ।
कांग्रेसका शरदकुमार बुढाथोकीले १९५ मत ल्याउँदै पछ्याइरहेका छन् भने एमालेका अध्यक्षका उम्मेदवार कुलराज गिरीले ६२ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएका छन् ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4