+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

डडेल्धुराको गन्यापधुरा-४ मा कांग्रेसको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:१२

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

त्यहाँ वडाध्यक्षसहित पाँच जनाले कांग्रेसबाट जित निकालेका हुन् । कांग्रेसका विजयी वडाध्यक्ष ६१४ मत ल्याएका छन् ।

कुल खसेको १,०२९ मतमा एमालेका उम्मेदवारले १८४ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले १४९ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?