+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १३:०९

३१ वैशाख,काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

एमालेका अध्यक्षका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङले ८७६ मत सहित निर्वाचित भएका हुन् ।

उनले कांग्रेसका उम्मेदवार अनजेल गुरुङलाई पराजित गरेका हुन् । पराजित कांग्रेस गुरुङले ५७७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?