२२ फागुन, काठमाडौं । प्रत्यक्षतर्फको मतगणना सकिएको काठमाडौं–१ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । भर्खरै समानुपातिक तर्फको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले जानकारी दिए ।
काठमाडौं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की रञ्जु दर्शना निर्वाचित भएकी थिइन् ।
यस्तै प्रत्यक्षतर्फको नतिजा आइसकेको मुस्ताङमा पनि समानुपातिकतर्फको मतगणना सुरु हुने जनाइएको छ । त्यहाँ कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4