+
+
Shares

धनकुटामा एमालेको सुरुवाती अग्रता, श्रम संस्कृति पछ्याउँदै

उनलाई श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मतसहित पछ्याइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १४:२२

२२ फागुन, धनकुटा । धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राईले सुरुवाती अग्रता लिएका छन् । एक हजार ४०१ मतको गणना गर्दा राईले ५१४ मत पाएका छन् ।

उनलाई श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मतसहित पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका दिनेश राईले १८८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दिनेश भण्डारीले २३, जनता समाजवादी पार्टीका निशान राईले १५ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले ९ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?