+
+

ईस्मा-१ को वडाअध्यक्षमा कांग्रेसका कुँवर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ६:४५

१ जेठ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–१ मा नेपाली कांग्रेसका शेरबहादुर कुँवर वडाअध्यक्षमा निर्वाचित भएका छन् । कुँवरले ८ सय ७४ मत ल्याएका थिए ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका नामबहादुर कुँवरले ७ सय १६ मत ल्याएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले वडा जितेको थियो ।

गाउँपालिकामा अहिले अध्यक्ष उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अगाडी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?