+
+

गुल्मीमा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ९:५४

१ जेठ, गुल्मी । गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका छन् ।

नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका नारायण थापा पराजित भएका छन् ।

मुसिकोटको मेयर/उपमेयरमा कडा प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?