+
+

गुल्मीको मुसिकोट–२ को वडाध्यक्षमा कांग्रेसका केसी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १८:२७

१ जेठ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका रवीन्द्र केसी निर्वाचित भएका छन् ।

९३८ मत ल्याएर केसी विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका महेन्द्र घिमिरेले ७५३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?