+
+

गुल्मीको चन्द्रकोट-२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी निर्वाचित 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १८:५०

१ जेठ, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कमल केसी निर्वाचित भएका छन् । ६१४ मत ल्याएर उनी वडाध्यक्षमा निर्वाचित भएका हुन् । केसी नेपाली कांग्रेस समर्थक हुन् ।

उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका टंकबहादुर केसी (नवीन) ले ४५४ मत ल्याएका छन् । उक्त वडामा नेकपा एमालेले उम्मेदवार उठाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?