+
+

स्याङ्जाको कालीगण्डकीमा एमाले निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ७:००

२ जेठ, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा निर्वाचित भएका छन् ।

उनी ६ हजार ७०० मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसकी माया राना १ हजार ६४५ मतअन्तरले पछाडि परिन् । मायाले पक्षमा ५ हजार ५५ मत पाइन् ।

उपाध्यक्ष पदमा पनि नेकपा एमालेका सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४८३० मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?