२ जेठ, प्यूठान । प्यूठानको प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विष्णुबहादुर योगी निर्वाचित भएका छन् ।
उनले नौ हजार ३२३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय विराज विष्टले सात हजार ८१६ मत ल्याएका छन् ।
यसैगरी उपमेयर पदमा कांग्रेसका देवेन्द्र बर्मा निर्वाचित भएका छन् । उनले नौ हजार ४९० मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पवित्रा जिसीले सात हजार १८२ मत पाएकी छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4