+
+

मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी  

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १९:५२

३ जेठ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दोर्जे लामा स्याङ्तान निर्वाचित भएका छन् । स्याङ्तानले १ हजार ६१ मत अन्तरले नेकपा एमालेका उम्मेदवार बिदुर हुमागाईंलाई पराजित गरे ।

उनले ६ हजार ७०६ मत प्राप्त गर्दा हुमागाईंले ५ हजार ६४५ मत ल्याए ।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपाली निर्वाचित भएकी छन् । उनले ६ हजार ११० मत पाउँदा एमालेका सन्तु थिङले ५ हजार २०४ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?