+
+

महिला टी-२० : युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १२:५२
फाइल तस्वीर

५ जेठ, काठमाडौं । युगान्डा र नेपालबीचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय  श्रृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा ज्योति पाण्डे र रोमा थापा र संगीता राई टिममा परेका छन् ।

नेपालको प्लेइङ ११ : रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा,  संगीता राई, रोमा थापा, सरिता मगर, कविता जोशी, विन्दु रावल,  सबनम राई र डली भट्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?