+
+
Shares

बैंक अफ काठमाण्डूका ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा १० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १८:५७

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बाराको जितपुरस्थित ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा उपलब्ध हुने सेवाहरुमा बैंकका ग्राहकहरुले क्रमशः ७ प्रतिशत तथा १० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ ।

बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?