१५ जेठ,काठमाडौं । सरकारले उद्योग स्थापना गर्ने जग्गाको हदबन्दी पुनरावलोकन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९८/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो घोषणा गरेका हुन् ।
बजेटले औद्योगिक प्रयोजनाका लागि ५० वर्षसम्म लिजमा जग्गा उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4