+
+

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १५:४०
फाइल तस्वीर ।

२१ जेठ, काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।  काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार दिउँसो बैठक सुरु भएको हो ।

बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने नेताहरुले बताएका छन् । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?