+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बानेश्वरमा युवा संघको मसाल जुलुस

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ जेठ २४ गते १९:१७

२४ जेठ, काठमाडौं । नेकपा एमालेको युवा संगठन युवा संघले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ ।

सरकारले सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले मंगलबार साँझ मसाल जुलुस निकालेको हो ।

यसअघि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो।जसमा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको थियो।

उनीहरुले मंगलबार कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’ लगायतका नारा जुलुस गर्दै यातायात व्‍यवस्था कार्यालय अगाडिसमेत धर्ना दिएका थिए ।

हेर्नुस् तस्वीरहरु :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?