+
+
Shares

मालपोतलाई स्थानीय तहमै पुर्‍याइने

सरकारले मालपोतलाई स्थानीय तहमै पुर्‍याउने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १८:१२

३० जेठ, काठमाडौं । सरकारले मालपोतलाई स्थानीय तहमै पुर्‍याउने बताएको छ ।

मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी छन् ।

सार्वजनिक जग्गाको संरक्षणमा सरकार दृढ छ रहेको उल्लेख गर्दै उनले थपेकी छन्, ‘मालपोतलाई स्थानीय तहमै पुर्‍याउने गृहकार्य अगाडि बढेको छ । संविधानको अनुसूचीमा जे व्यवस्था भएको छ । त्यसअनुसार कार्यको सुरुवात मन्त्रालयले गरेको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?