+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १२:२०

३१ जेठ, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामै १ हजार ८ सय रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य ९८ हजार ९ सय रुपैयाँबाट घटेर ९७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि तेजावी सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ तोकिको छ भने चाँदीको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ छ । सोमबार तेजावी सुन र चाँदीको मूल्य क्रमशः तोलामा ९८ हजार ४ सय र १ हजार २६५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?