
८ असार, काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांस नदिने भएको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । यस आवका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत भएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4