+
+
Shares

पहिलो ३० मिनेटमा सेयर बजार ५० अंकले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते ११:५३

१२ असार, काठमाडौं । आइतबार कारोबार खुलेको पहिलो ३० मिनेटमा सेयर बजारमा ५० अंकको वृद्धि भएको छ । यससँगै नेप्से परिसूचक १९१२.९३ अंकको बिन्दुमा पुगेको छ ।

दोस्रो बजारमा १९९ कम्पनीको ७ लाख ८१ हजार ८७० कित्ता सेयर ६ हजार ५४३ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम ३१ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

उच्च दरको बोनस घोषणाका कारण नागरिक लगानीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै ङ्यादी र बलेफी हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशत हाराहारीले बढेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?