+
+

पीएसजीको प्रशिक्षकमा गाल्टियर नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १८:२४

२१ असार, काठमाडौं । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रिस्टोफ गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको छ ।

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बिदा गरे लगत्तै पीएसजीले गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको हो ।

अर्को लिग वान क्लब निसमा प्रशिक्षक रहेका ५५ वर्षका गाल्टियरका लागि पीएसजीले १ करोड युरो ट्रान्सफर फी तिरेको छ । उनले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

सन् २००९ देखि फ्रेञ्च क्लबमा प्रशिक्षक रहेका गाल्टियर सन् २०१३, २०१९ र २०२१ मा गरी ३ पटक लिग वानको म्यानेजर अफ द सिजन बनेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?