+
+

चुनावमा आयोगले तोकेको भन्दा धेरै गुणा खर्च हुन्छ : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १८:१२

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले टिकट पाउने बेलादेखि निर्वाचनसम्म हुने खर्चका कारण निर्वाचन आयोगले तोकेको सीमा भन्दा बढी खर्च हुने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको सीमाभन्दा चुनावमा धेरै गुणा बढी खर्च हुने दावी गरे ।

‘संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यवस्था छ । अहिले त्यो खर्चमा एका दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन्’ उनले भने ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख भोजराज पोख्रेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा हाँस्यास्पद भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?